७ मंसिर, २०८१ शुक्रबार
07:22:48 AM
१० चैत, २०७८
बिहीबार प्रि ओपन सेसनमा ६ लाख ५७ हजार ६८३ रुपैयाँ बराबरको ८१७ कित्ता सेयर खरिदबिक्री भएको छ।
काठमाडौं ।
साताको अन्तिम कारोबारको दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.५७ अंकले बढेको छ। बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.५७ अंकले बढेर २६३०.९३ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार २०.३४ अंक घटेर २६३०.३६ विन्दुमा नेप्स बन्द भएको थियो ।
बिहीबार प्रि ओपन सेसनमा ६ लाख ५७ हजार ६८३ रुपैयाँ बराबरको ८१७ कित्ता सेयर खरिदबिक्री भएको छ।