१० मंसिर, २०८१ सोमबार

05:46:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उपकार लघुवित्तले २ लाख ६६ हजार कित्ता आइपीओ निष्काशन गर्न बोडबाट पायो अनुमति

९ चैत, २०७८

उपकार लघुवित्तले २ लाख ६६ हजार कित्ता आइपीओ निष्काशन गर्न बोडबाट पायो अनुमति

काठमाडौं ।
उपकार लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन गर्ने भएको छ ।  लघुवित्तलाई १०० रुपैयाँको दरमा २ लाख ६६ हजार २५० कित्ता आइपीओ निष्काशन गर्न बोडले अनुमति दिएको हो ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।