१० मंसिर, २०८१ सोमबार

03:56:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि ओपन सेसनमा ०.७१ अंकले बढ्यो नेप्से

९ चैत, २०७८

बुधबार प्रि ओपन सेसनमा ८३५ कित्ता सेयर खरिदबिक्री हुँदा ५ लाख ९१ हजार रुपैयाँबढीको कारोबार भएको छ ।

प्रि ओपन सेसनमा ०.७१ अंकले बढ्यो नेप्से

काठमाडौं ।
 प्रि ओपन सेसनमा नेप्से सूचक ०.७१ अंकले बढेको छ । बुधबार प्रि ओपन सेसनमा सूचक बढेर २६५१.४१ विन्दुमा पुगेका छ । मंगलबार नेप्से परिसूचक १२.५४ अंकले बढेर २६४७.२० मा बन्द भएको थियो ।

बुधबार प्रि ओपन सेसनमा ८३५ कित्ता सेयर खरिदबिक्री हुँदा ५ लाख ९१ हजार रुपैयाँबढीको कारोबार भएको छ ।