४ जेठ, २०८१ शुक्रबार

09:04:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

८ चैत, २०७८

नेपाल इन्स्योरेन्सले कुल ११.५७ प्रतिशत लाभांश वितरण गर्ने

नेपाल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

काठमाडौं ।
नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्सको चैत ७ गते सोमबार बसेको सञ्चालक समितीको बैठकले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५७ प्रतिशत नगद लाभांश गरि कुल ११.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव लाभांश बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण गरिने कम्पनीले जनाएको छ ।