२ मंसिर, २०८१ आइतबार

12:43:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि ओपन सेसनमा २.६० अंकले बढ्यो नेप्से

२ चैत, २०७८

प्रि ओपन सेसनमा २.६० अंकले बढ्यो नेप्से

काठमाडौं
बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २.६० अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार १७.१५ अंक घटेर २६५०.९७ विन्दुमा बन्द भएको नेप्से, बुधबार सो सेसनमा २.६० अंक बढेर २६५३.५७ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ४ लाख ४१ हजार ७३० रुपैयाँ बराबरको ८४० कित्ता सेयर खरिदबिक्री भएको छ ।