२ मंसिर, २०८१ आइतबार
12:49:05 AM
३० फागुन, २०७८
कारोबार अवधिमा २२० कम्पनीको २३ लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ३४ करोडको कारोबार भएको छ ।
काठमाडौं
टीएमएसमा देखिएको समस्या समाधान नभएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमबारको लागि कारोबार बन्द गरेको छ । १२ः५३ बजेदेखि टीएमएसमा देखिएको समस्या समाधान नभएपछि सोमबारको सेयर कारोबार बन्द भएको नेप्सेले जनाएको छ ।
टीएमएसमा आएको समस्या समाधान भएपछि पुनः कारोबार सुरु गर्ने जनाएको नेप्सेले अहिले समस्या समधान नभएकोले भोली (मंगलबा) मात्र कारोबान हुने जनाएको छ । सो अवधिमा नेप्से परिसूचक ०.१५ अंकले बढेर २६६८.११ विन्दुमा पुगेको थियो । सेन्सेटिभ परिसूचक भने ०.०५ अंकले घटेर ५०९.८५ विन्दुमा पुगेको छ ।
कारोबार अवधिमा २२० कम्पनीको २३ लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ३४ करोडको कारोबार भएको छ ।