२ मंसिर, २०८१ आइतबार

03:31:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आईपीओ निष्काशनको अनुमति माग्दै मुक्तिनाथ कृषि कम्पनी धितोपत्र बोर्डमा

२९ फागुन, २०७८

कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति माग्दै फागुन २० गते बोर्डमा आवेदन दिएको हो ।

आईपीओ निष्काशनको अनुमति माग्दै मुक्तिनाथ कृषि कम्पनी धितोपत्र बोर्डमा

काठमाडौं
आईपीओ निष्काशनको अनुमति माग्दै मुक्तिनाथ कृषि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले सर्वसाधारणको लागि साधारण सेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति माग्दै फागुन २० गते बोर्डमा आवेदन दिएको हो ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ ।