२ मंसिर, २०८१ आइतबार
03:38:50 AM
२९ फागुन, २०७८
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर र प्रति कित्ता ५०२ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो।
काठमाडौं
आज (आइतबार) स्पेशल प्रि ओपन सेसनमा राष्ट्र उत्थान लघुवित्तको पहिलो कारोबार भएको छ। आज (आइतबार) राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर प्रति कित्ता ५०२ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो।
कम्पनीको २६ लाख कित्ता सेयर गत बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता प्रति सेयर न्युनतम न्युनतम १ सय ६७ रूपैयाँ ४३ पैसादेखि अधिकतम ५ सय २ रुपैयाँ २९ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।
कम्पनीले कारोबारका लागि RULB सिम्बोल पाएको छ ।लघुवित्तको सेयर यस दिन आरयुएलबी टिकरमा कारोबार भएको हो।