७ मंसिर, २०८१ शुक्रबार

02:17:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि ओपन सेसनमा २.५५ अंकले घट्यो नेप्से

२६ फागुन, २०७८

प्रि ओपन सेसनमा २.५५ अंकले घट्यो नेप्से

काठमाडौं
साताको अन्तिम कारोबार दिन (बिहीबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक २.५५ अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ३०.३६ अंक घटेर २५१४.५८ विन्दुमा बन्द भएको नेप्से, बिहीबार प्रि ओपन सेसनमा २.५५ अंक घटेर २५१२.०४ विन्दुमा झरेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५ कम्पनीकोे १३ लाख ४० हजार ९५९ रुपैयाँ ५० पैसा बराबरको १ हजार २७० कित्ता सेयर खरिदबिक्री भएको छ।