२ मंसिर, २०८१ आइतबार

05:33:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बुधबार नेप्सेमा २७ लाख २२ हजार ७ सय ६ दशमलव ०४ कित्ता सेयर सूचिकृत

२५ फागुन, २०७८

बुधबार नेप्सेमा २७ लाख २२ हजार ७ सय ६ दशमलव ०४ कित्ता सेयर सूचिकृत

काठमाडौं
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १ कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्समा गरिमा विकास बैंक लिमिटेडको सेयर सूचिकृत भएको हो ।

बुधबार गरिमा विकास बैंक लिमिटेडले साहारा विकास बैंक लिमिटेडलाई १ः१ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य १ सय रूपैयाँका दरको २७ लाख २२ हजार ७ सय ६ दशमलव ०४ कित्ता सेयर हो । सो सेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको छ ।