९ मंसिर, २०८१ आइतबार

05:08:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि ओपन सेसनमा २.५३ अंकले घट्यो नेप्से

२५ फागुन, २०७८

बुधबार १० लाख १३ हजार ६७० रुपैयाँ बराबरको १ हजार २८६ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रि ओपन सेसनमा २.५३ अंकले घट्यो नेप्से

काठमाडौं
बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २.५३ अंक घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत सोमबार १.५५ अंक बढेर २५४४.९४ विन्दुमा बन्द भएको नेप्से, बुधबार प्रि ओपनमा २.५३ अंक घटेर २५४२.४२ विन्दुमा पुगेको छ ।  

बुधबार प्रि ओपन सेसनमा ६ कम्पनीको १० लाख १३ हजार ६७० रुपैयाँ बराबरको १ हजार २८६ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ।