१५ चैत, २०८० बिहिबार

03:44:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

व्याक्तिगत लेखा नम्बर प्यान नाउनेको संख्या बढिरहेको छ, कसरी बनाउने आफ्नो प्यान आफै

२७ मंसिर, २०७८

नेपाल सरकारले गरेको पछिल्लो व्यवस्था अनुसार १ हजार भन्दा बढिको रकम भुक्तानीगर्दा प्यान नम्बर अनिवार्य हुनुपर्ने छ ।

व्याक्तिगत लेखा नम्बर प्यान नाउनेको संख्या बढिरहेको छ, कसरी बनाउने आफ्नो प्यान आफै

नेपाल सरकारले गरेको पछिल्लो व्यवस्था अनुसार १ हजार भन्दा बढिको रकम भुक्तानीगर्दा प्यान नम्बर अनिवार्य हुनुपर्ने छ । यस कारण पनि अहिले व्याक्तिगत लेखा नम्बर प्यान लिनेहरुको संख्या बढिरहेको छ । कतिपयलाई प्यान लिन मन भएरपनि लिने प्रक्रियाका बारेमा जानकारी नभएका कारण समस्या पनि हुँदै आएको छ । आज हामीले प्यान नम्बर कसरी लिने भन्ने बारे जानकारी दिने प्रयास गरेका छौं ।