७ मंसिर, २०८१ शुक्रबार
02:32:34 AM
२३ फागुन, २०७८
काठमाडौं
फागुन २४ गते (मंगलबारं) बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् । अन्तराष्ट्रिय महिला दिवसको सार्वजनिक बिदाका कारण मंगलबार बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने राष्ट्र बैंकका प्रबक्ता गुणाकर भट्टले बताउनुभयो ।
यस्तै मंगलबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार पनि बन्द रहने छ। अब सेयर बजार फागुन २५ गते बुधबार मात्र खुल्ने छ ।