२ मंसिर, २०८१ आइतबार
07:47:08 AM
२३ फागुन, २०७८
आइतबार ३.६६ अंक घटेर २५४३.३९ विन्दुमा बन्द भएको नेप्से, सोमबार प्रि ओपन सेसनमा ०.७३ अंक घटेर २५४२.६६ विन्दुमा पुगेको छ ।
काठमाडौं
साताको दोस्रो कारोबार दिन (सोमबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.७३ अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ३.६६ अंक घटेर २५४३.३९ विन्दुमा बन्द भएको नेप्से, सोमबार प्रि ओपन सेसनमा ०.७३ अंक घटेर २५४२.६६ विन्दुमा पुगेको छ ।
सोमबार प्रि ओपन सेसनमा ३ लाख ८३ हजार १०७ रुपैयाँ ८० पैसा बराबरको ९५० कित्ता सेयर खरिदबिक्री भएको छ।