८ मंसिर, २०८१ शनिबार
01:03:27 AM
२२ फागुन, २०७८
काठमाण्डौं
बलात्कार आरोप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा पर्नु भएको छ । केही दिन अगाडि उनलाई यसै आरोपमा पक्रिएको थियो ।
आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराउनु भयो ।
एक महिलाले बलात्कारको उजुरी दिएपछि उहाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल हिरासतमा रहनु भएको उहाँमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।