८ मंसिर, २०८१ शनिबार

01:47:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अख्तियारको प्रतिवेदनबारे संसदमा छलफल हुने, प्रतिनिधि सभाको बैठक बस्दै

Nepal Business

२२ फागुन, २०७८

अख्तियारको प्रतिवेदनबारे संसदमा छलफल हुने, प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौ -आज प्रतिनिधि सभाको बैठक बस्दै छ।

संघीय संसद् सचिवालयका अनुसार दिउँसोे १ बजेका लागि संसद् बैठक बोलाइएको हो।

आजको बैठकका लागि एउटा मात्र सम्भावित कार्यक्रम राखिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एकतीसौं वार्षिक प्रतिवेदन आ.व.२०७७/७८’ पेस गर्ने सम्भावित कार्यक्रम राखिएको हो।