८ मंसिर, २०८१ शनिबार

01:24:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रेखा थापाद्धारा गालीगलौज विरुद्ध प्रहरीको साइबर व्यूरोमा जाहेरी

२० फागुन, २०७८

रेखा थापाद्धारा गालीगलौज विरुद्ध प्रहरीको साइबर व्यूरोमा जाहेरी

 
काठमाण्डौं ।

अभिनेत्री रेखा थापालाई गालीगलौज गरेको भन्दै नेपाल प्रहरीको साइबर व्यूरोमा जाहेरी परेको छ । थापाको तर्फबाट उनकी दिदी तारा थापाले ए वान मिडियाविरुद्ध जाहेरी दर्ता गराउनु भएको हो ।

पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगालैज गरिएको उजुरीमा उल्लेख छ ।

व्यूरोका प्रहरी बरिष्ठ उपरीक्षक नवीन्द अर्यालका अनुसार ए वान मिडिया दर्ता भए नभएको जानकारी दिन प्रेस काउन्सिललाई पत्रचार गरिएको छ ।