३ जेठ, २०८१ बिहिबार

02:22:51 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा इमर्जिङ नेपालको आईपीओ सूचिकृत, कति छ ओपनिङ्ग रेञ्ज ?

२० फागुन, २०७८

शुक्रबार नेप्सेमा ५५ लाख ५६ हजार कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत

 नेप्सेमा इमर्जिङ नेपालको आईपीओ सूचिकृत, कति छ ओपनिङ्ग रेञ्ज ?

काठमाडौं
शुक्रबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा इमर्जिङ नेपाल लिमिटेडको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ । शुक्रबार नेप्सेमा ५५ लाख ५६ हजार कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्युनतम १ सय ५ रूपैयाँ ११ पैसादेखि अधिकतम ३ सय १५ रुपैयाँ ३३ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । कम्पनीले कारोबारका लागि ENL सिम्बोल पाएको छ । आइतबारदेखि सोही मूल्यको आधारमा दोस्रो बजारमा  सेयर कारोबार हुनेछ ।