४ जेठ, २०८१ शुक्रबार

12:44:11 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

के तपाई जागिरको खोजीमा हुनुहुन्छ ? गुराँस लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

१८ फागुन, २०७८

के तपाई जागिरको खोजीमा हुनुहुन्छ ? गुराँस लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

काठमाडौं
गुराँस लाइफ इन्स्योरेन्सले विभिन्न पदको लागि कर्मचारीको माग गरेको छ । इन्स्योरेन्सले सुचना प्रकाशन गरेर लागि कर्मचारीको माग गरेको हो इन्स्योरेन्सले ब्रान्च म्यानेजर , सव ब्रान्स म्यानेजर, अफिसर, जुनियर अफिसर, सिनियर अफिसर लगायत विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले विभिन्न शाखा कार्यालय तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।  न्यूनतम स्नातक उत्तीर्ण सम्मको शैक्षिक योग्यता भएका र्ईच्छुक व्यक्तिले ७ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको इमेल इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।