३ जेठ, २०८१ बिहिबार

10:58:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बुधबार प्रि ओपन सेसनमा १.९२ अंकले बढ्यो नेप्से

१८ फागुन, २०७८

९ कम्पनीको ३ लाख २७ हजार ८०९ रुपैयाँ बराबरको ६१० कित्ता सेयर खरिदबिक्री भएको छ।

बुधबार प्रि ओपन सेसनमा १.९२ अंकले बढ्यो नेप्से

काठमाडौं
बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.९२ अंकले बढेको छ।  अघिल्लो कारोबार दिन अर्थात सोमबार ४३.१२ अंक घटेर २६१०.५९ विन्दुमा बन्द भएको नेप्से, बुधबार र प्रि ओपन सेसनमा १.९२ अंक बढेर २६१२.५१ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ९ कम्पनीको ३ लाख २७ हजार ८०९ रुपैयाँ बराबरको ६१० कित्ता सेयर खरिदबिक्री भएको छ। बुधबार प्रि ओपन सेसनमा १४ कम्पनीको मूल्य बढेको छ भने ३ वटा कम्पनीको मूल्य घटेको छ ।