४ जेठ, २०८१ शुक्रबार

07:52:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

के तपाई जागिरको खोजिमा हुनुहुन्छ ? नेपाल लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

१७ फागुन, २०७८

के तपाई जागिरको खोजिमा हुनुहुन्छ ? नेपाल लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

काठमाडौं
तपाईहरु जागिरको खोजिमा हुनुहुन्छ ? नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि ७  जना कर्मचारी माग गरेको छ ।  इन्स्योरेन्सले चिफ इन्भेष्टमेन्ट अफिसर, चिफ अल्टरनेट सेल्स, रिइन्स्योरेन्स डिपार्टमेन्ट, एजेन्सी ट्रेनिङ हेड, रिजनल तथा ब्रान्च म्यानेजर, सीईओ अफिसका लागि अफिसर र असिस्टेन्ट पदका लागि कर्मचारी मागेको हो ।

उक्त पदका लागि योग्यता पुगेका इच्छुक व्यक्तिले फागुन २२ गते आइतबारसम्म आवेदन दिन कम्पनीले आग्रह गरेको छ । इच्छुक व्यक्तिले कम्पनीको वेभसाइट https://nepallife.com.np/en/career मा गएर आवेदन दिन सक्नेछन् ।