३ जेठ, २०८१ बिहिबार

07:54:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि ओपन सेसनमा ८.५५अंकले बढ्यो नेप्से

१६ फागुन, २०७८

१ करोड २४ लाख २५ हजार ४५४ रुपैयाँ ३९ पैसा बराबरको २५ हजार ७७ कित्ता सेयर खरिदबिक्री

प्रि ओपन सेसनमा ८.५५अंकले बढ्यो नेप्से

काठमाडौं
साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ८.५५अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ७.७३ अंक घटेर २६५३.७० विन्दुमा बन्द भएको नेप्से, सोमबार सो सेसनमा ८.५५ अंक बढेर २६६२.२६ विन्दुमा पुगेको छ। सोमबार  सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.७५ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ३२ कम्पनीको १ करोड २४ लाख २५ हजार ४५४ रुपैयाँ ३९ पैसा बराबरको २५ हजार ७७ कित्ता सेयर खरिदबिक्री भएको छ।