४ जेठ, २०८१ शुक्रबार

12:20:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

१५ फागुन, २०७८

लुम्बिनी जनरल इन्स्योरेन्सको १२२,२८७ कित्ता संस्थापक सेयर बिक्रीमा

लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं
लुम्बिनी जनरल इन्स्योरेन्सले संस्थापक सेयर बिक्री गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले १२२,२८७ कित्ता संस्थापक सेयर बिक्रीको लागि सार्वजनिक सूचना निकालेको छ।  सूचना प्रकाशन भएको ३५ दिन भित्र हाल कायम रहेको संस्थापक सेयरधनीलाई निवेदन दिन इन्स्योरेन्सले आवहान गरेको हो।

उक्त सेयर लिन इच्छुक संस्थापक सेयरधनीले न्यूनतम १० हजार कित्ताको लागि निवेदन दिनु पर्ने छ । सो संस्थापक सेयरको सेयर मूल्य प्रति २५० रुपियाँ रहेको कम्पनीले जनाएको छ । कुमारी क्यापिटल मार्फत संस्थापक सेयरको किनबेच हुनेछ।