३ जेठ, २०८१ बिहिबार

03:30:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एभरेष्ट इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस सेयर कति ?

११ फागुन, २०७८

कम्पनीले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.३१५८ प्रतिशत नगद लाभांश गरि कुल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने

एभरेष्ट इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस सेयर कति ?

काठमाडौं
एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.३१५८ प्रतिशत नगद लाभांश गरि कुल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिने छ ।