४ जेठ, २०८१ शुक्रबार

09:40:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रभु लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा

१० फागुन, २०७८

प्रभु लाइफ इन्स्योरेन्सले माघ ९ गते, सोमबार वार्षिक साधारण सभा बोलाएको छ ।

प्रभु लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाडौं
प्रभु लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ । माघ ९ गते, सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको चौँथो वार्षिक साधारण सभा चैत्र ६ गते, आइतबार होटल रेडिसन, लाजिम्पाट, काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।