३ जेठ, २०८१ बिहिबार

07:18:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि ओपन सेसनमा २.१५ अंकले बढ्यो नेप्से

९ फागुन, २०७८

सोमबार प्रि ओपन सेसनमा २.१५ अंक बढेर २६९५.२६ विन्दुमा पुगेको छ।

प्रि ओपन सेसनमा २.१५ अंकले बढ्यो नेप्से

काठमाडौं
साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्स परिसूचक २.१५ अंकले बढेको छ। आइतबार ३९.४० अंकले घटेर २६९३.१० विन्दुमा पुगेको नेप्से, सोमबार प्रि ओपन सेसनमा २.१५ अंक बढेर २६९५.२६ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ७ कम्पनीको १९ लाख ४२ हजार १४८ रुपैयाँ ६० बराबरको १ हजार ३९१ कित्ता शेयर खरिदबिक्री भएको छ।