४ जेठ, २०८१ शुक्रबार

08:42:07 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र संचालकमा विजय कुमार पन्त नियुक्त

८ फागुन, २०७८

आगामी ४ वर्षको लागि स्वतन्त्र संचालक पदमा विजय कुमार पन्त नियुक्त हुनुभएको छ ।

हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र संचालकमा विजय कुमार पन्त नियुक्त

काठमाडौं
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वतन्त्र संचालकमा विजय कुमार पन्त नियुक्त हुनुभएको छ । फागुन ६ गते बसेको कम्पनीको संचालक समितिको बैठकले कम्पनीको स्वतन्त्र संचालकमा बुढानिलकण्ठ नगरपालिका, वडा नं. ९, सुकेधारा, काठमाडौं बस्ने पन्तलाई नियुक्त गरिएको कम्पनीले जारी गरेको सुचनामा उल्लेख छ ।

पन्त आगामी ४ वर्षको लागि स्वतन्त्र संचालक पदमा नियुक्त हुनुभएको छ ।