२३ बैशाख, २०८१ आइतबार

12:07:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्लोबल क्यालिफायरबाट बाहिरिए शरद भेषावकर

Nepal Business

७ फागुन, २०७८

ग्लोबल क्यालिफायरबाट बाहिरिए शरद भेषावकर

काठमाण्डौं
ओमानमा जारी टी–२० ग्लोबल क्वालिफायरबाट शरद भेषावकर बाहिरिनु भएको छ ।  शुक्रबार भएको ओमान विरुद्धको पहिलो खेलमा पनि १४ जनाको टिम लिस्टमा भेषावकरको नाम थिएन । 

नेपाल क्रिकेट संघ क्यानले एकल इन्जुरीका कारण शरद टीमबाट बाहिरिएको र उनको स्थानमा अलराउण्डर कुशल मल्ललाई राखिएको जनाएको छ ।

क्वालिफायरको दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेलिरहेको छ । फिलिपिन्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।