३ जेठ, २०८१ बिहिबार

03:53:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बिहीबार नेप्सेमा ३७ लाख २५ हजार ४५१ कित्ता बोनस सेयर सूचीकृत

५ फागुन, २०७८

बिहीबार नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ

बिहीबार नेप्सेमा ३७ लाख २५ हजार ४५१ कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं
बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार नेप्समा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.९३ प्रतिशत बोनस सेयर बापतको ३७ लाख २५ हजार ४५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बैंकले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५७ प्रतिशत नगद लाभां गरी कूल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।