१० मंसिर, २०८१ सोमबार
09:15:43 AM
३ फागुन, २०७८
भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनको संवैधानिक जिम्मेवारी र अधिकार प्राप्त आयोगले गर्ने अनुसन्धान र मुद्धा दायरका सम्वन्धमा आम नागरिकको चासो हुने गरकोे छ ।
काठमाण्डौ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रवक्ताको जिम्मेवारीमा सहसचिव श्याम प्रसाद भण्डारीलाई दिएको छ । सूचना प्रवाहलाई छिटो छरितो र सहज बनाउँदै प्रवक्ता मार्फत आयोग सम्वन्धि सूचना लिन सकिने आयोगले जनाएको छ ।
भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनको संवैधानिक जिम्मेवारी र अधिकार प्राप्त आयोगले गर्ने अनुसन्धान र मुद्धा दायरका सम्वन्धमा आम नागरिकको चासो हुने गरकोे छ ।
प्रवक्ताः सहसचिव श्याम प्रसाद भण्डारी
टेलिफोन नं. ९७७(१) ५२६२२३०
मोबाइल नं ९७७–९८५१२३३२८१
फ्याक्स नं. ९७७(१) ५२६२१०४