२४ बैशाख, २०८१ सोमबार

01:53:26 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्से झिनो अंकले घट्यो

Nepal Business

२३ मंसिर, २०७८

हिजोसम्म उच्च गतिमा ओरालो लागेको ईन्डेक्स अन्तिम दिन सानोअंकले मात्र घट्दा आगामी आइतवार यो सकारात्मक विन्दुतर्फ लाग्ने बजारको आंकलन रहेको छ ।

नेप्से झिनो अंकले घट्यो

आज साताको अन्तिम दिन नेप्से झिनो अंकले घटेको छ । नेप्से ५.८४ अंकले घटेर २४४९.९७ अंकमा पुगेको छ । तर सेन्सेटिभ ईन्डेक्समा भने खासै परिवर्तन छैन पोजिटिभ देखिएको छ । 
हिजोसम्म उच्च गतिमा ओरालो लागेको ईन्डेक्स अन्तिम दिन सानोअंकले मात्र घट्दा आगामी आइतवार यो सकारात्मक विन्दुतर्फ लाग्ने बजारको आंकलन रहेको छ । यति सानो अंकमा ओरालो लाग्दा सबैभन्दा अधिक कारोबार गर्ने कम्पनी हिमालयन डिष्टिलरी लिमिटेड परेको छ । त्यसैगरी अधिक आम्दानी गर्नेमा सिनर्जी पावर विकास कम्पनी रहेको छ भने धेरै गुमाउनेमा    
आउँदो साताको पहिलो आइतवार नेप्सेमा केही सुधार हुने संकेत देख्न सकिन्छ । आज झिनो अंकमा रहेको घट्दो दरले बढ्दा स्थितिलाई आमन्त्रण गरिरहेको छ । जसले गर्दा आइतबार नेप्सेमा सुधार देखिनेछ ।