४ जेठ, २०८१ शुक्रबार

01:58:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर कारोबारको सुरुवात सकरात्मक

३ फागुन, २०७८

सेयर कारोबारको सुरुवात सकरात्मक

काठमाण्डौं

सेयर कारोबारको सुरुवात सकरात्मक देखिएको छ । मंगलबार कारोबार सुरु भएको १ घन्टामा १५.४८ अंकले बढेको छ । १५.४८ अंकले सेयर बजार बढ्दा नेप्से परिसूचक २ हजार ७ सय १६.४६ विन्दुमा पुगेको छ ।  सोमबार ०.०८ अंकले बढेको थियो । 

यस अवधिसम्म १६ लाख ३ हजार ५ सय ३१ कित्ता सेयर किनबेच हुँदा ६९ करोड १६ लाख ४६ हजार ९० रुपैयाँको कारोबार भएको छ । 

यस्तै उपसमुह तर्फ अहिलेसम्म म्यानुफ्याक्चर एण्ड प्रडक्शन र म्युचल फण्ड बाहेक अन्य उपसमुह बढेका छन्