२४ चैत, २०८१ आइतबार
08:39:39 AM
१ फागुन, २०७८
काठमाडौं
साताको पहिलो कारोबारका दिन प्रि ओपन सेसनमा नेप्से सूचक १७दशमलव ६८ अंकले घटेको छ । नेप्से सूचक १७.६८ अंकले घटे सूचक २७८३ दशमलव ८९ विन्दुमा पुगेको छ ।
प्रि ओपन सेसनमा ४६ कम्पनीको १ करोड ४५ लाख ५९ हजार ५४५ रुपैयाँ ८० पैसा बराबरको २० हजार ८१३ कित्ता शेयर किनबेच भएको छ ।