२४ बैशाख, २०८१ सोमबार

02:04:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्से ओरालो लाग्दा गुुमाउनेको संख्या बढ्यो !!

Nepal Business

१९ मंसिर, २०७८

नेप्से ओरालो लाग्दा गुुमाउनेको संख्या बढ्यो !!

आज शेयर बजार तिब्र गतिमा ओरालो लागेको छ । बढ्ने आशा जगाउँदै विहानै देखि नेप्से ओरालो लाग्दै जाँदा क्लोजिङ समयमा ७२.३२ अंकले घटेर २५३१.८७ अंकमा आइपुग्यो ।
नेप्से यसरी ओरालो लाग्दै जाँदा अधिकांश लगानीकर्ता निराश बने तर यो समय लाभांशका लागि बुक क्लोजको पनि भएकोले लाभांशमा लगानीकर्ताहरु अलमल्लिरहेको पाईन्छ । 
आज न्यादी हाइड्रोपावर कम्पनीले अधिक आम्दानी गरेको छ । आज सबैभन्दा बढि गुमाउनेमा आई.एफ.सि फाईनान्स परेको छ । अत्याधिक कारोबार गर्ने कम्पनीमा नेसनल हाइड्रोपावर कम्पनी रहेको छ । 
यतिखेर स्टक बेच्नेभन्दापनि किन्ने समय हो । आफुसँग रहेको सानोपूूँजीलाई थोरै भएपनि स्टक खरिदमा लगाउँदा उचित प्रतिफल प्राप्त हुने देखिन्छ ।