२४ बैशाख, २०८१ सोमबार

04:36:52 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लाभांश राम्रो पाउनको लागि शेयर किन्नुस् !!!

Nepal Business

१९ मंसिर, २०७८

नेपाल बैंक लिमिटेडले मंसिर २१ गतेदेखि बुकक्लोज गर्दैछ भने मंसिर २२ गतेबाट प्राईम कमर्सियल बैकले बुुकक्लोज गर्दैछ ।

आजभोली शेयर बजार घटेर ओरालो लागेपनि केही बैंकको बोनस शेयरले राहत मिल्नेछ । आउँदो मंसिर २१ र २२ शेयर होल्ड गर्नसकेमा नेपाल बैंक लिमिटेडको १४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश र प्राईम कमर्सियल बैंकको १६ प्रतिशत बोनस र ०.६३१३ नगद लाभांश प्राप्त गर्न सकिन्छ । 
नेपाल बैंक लिमिटेडले मंसिर २१ गतेदेखि बुकक्लोज गर्दैछ भने मंसिर २२ गतेबाट प्राईम कमर्सियल बैकले बुुकक्लोज गर्दैछ । यसको लागि मंसिर २० भित्र नेपाल बैंकको र २१ भित्र प्राईम कमर्सियल बैकको शेयर खरिद गरि बोनस सुरक्षित गर्न सकिन्छ । 
यस समयमा १६, १७ प्रतिशत लाभांश एकदमै राम्रो लाभांश हो । यसले तपाईलाई परेको नोक्सानमा कमि ल्याउन पक्के मद्धत गर्दछ ।