२२ बैशाख, २०८१ शनिबार

07:00:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शेयर बजार फेरि ओरालोतिर

१६ मंसिर, २०७८

आज नेप्से ४९.०४ अङ्कले घटेर २५८४.६१ विन्दुमा कायम भएको छ । अधिकाश क्षेत्रहरु राताम्य बन्दा लगानी कर्ताहरुले निकै गुमाए ।

शेयर बजार फेरि ओरालोतिर

आज नेप्से ४९.०४ अङ्कले घटेर २५८४.६१ विन्दुमा कायम भएको छ । अधिकाश क्षेत्रहरु राताम्य बन्दा लगानी कर्ताहरुले निकै गुमाए । 
बजार राताम्य हुदाँ पनि साम्लीङ् पावर कम्पनीले अधिक मुनाफा कमाएको छ भने कर्पोरेट विकास बैंकले सबैभन्दा धेरै गुमाएको छ । आज सबैभन्दा ठूलो कारोबार गर्ने कम्पनीमा महालक्ष्मी विकास बैंक परेको छ । 
दिनानु दिन शेयर बजारले लगानीकर्तालाई झुक्याइरहेको जस्तो देखिन्छ । एक दिन नेप्से बड्ने र फेरी अर्को दिन पूनः घट्ने क्रम जारी रहेको छ ।