३ मंसिर, २०८१ सोमबार
06:33:08 AM
२३ माघ, २०७८
काठमाडौं
नेपाल लाइफ इन्स्योन्स कम्पनीले आर्थिक वर्ष २०७६/ ७७ को लागि लाभांश घोषणा गरेको छ । माघ २१ गते बसेको कम्पनीको संचालक समितिको बैठकले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट १४ प्रतिशत बोनश शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने घोषणा गरेको हो ।
प्रस्तावित बोनस सेयर नियामक बिमा समिति र सिद्धार्थको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।