१० मंसिर, २०८१ सोमबार
08:23:27 AM
२१ माघ, २०७८
काठमाडौं
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जर्मन चान्सलर हिटलरले उपहार दिएको कारको निरीक्षण गर्नुभएको छ । जर्मन चान्सलर हिटलरले स्वर्गीय राजा त्रिभुवनलाई सन १९३९ मा सो कार उपहार दिनुभएको थियो ।
राजा त्रिभुवनको मृत्युपछि उक्त कार नारायणहिटी राजदरबारको संग्रहालयमा राखिएको छ । तस्वीर ( विमलबहादुर विष्ट रासस)