२३ फागुन, २०८१ शुक्रबार
05:45:42 AM
१६ माघ, २०७८
काठमाण्डौं
साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । आइतबार सेयर बजार १०५.५५ अंकले उकालो लागेको छ । सेयर बजार १०५.५५ अकंले उकालो लाग्दा नेप्से परिसूचक २ हजार ८ सय ८५.५३ विन्दुमा पुगेर बन्द भएको छ ।
आज एक करोड २१ लाख ५५ हजार ४३२ कित्ता सेयरकिनबेच हुँदा ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३९ रुपैयाँको कारोबार भएको छ ।
यस्तै सबै उपसमुहरुमा पनि हरियाली छ । सबैभन्दा बढि विकास बैंक उपसमुह ६.५६ प्रतिशतले बढेको छ । कम्पनीतर्फ विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, लाइब्रेटी इर्नेजी कम्पनी लिमिटेड, शिवा श्री हाइड्रोपावर लिमिटेड र नेपाल इनफ्रास्ट्रक्चर बैंक लिमिटेड १० प्रतिशतले बढेको छन् ।