११ बैशाख, २०८१ मंगलबार

12:03:33 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१० हजार किलो खुर्सानी नष्ट, किन गरियो नष्ट ?

Nepal Business

२५ चैत, २०७९

खुर्सानी त्यहाँ अनलोड नगरी विराटनगरको गौरीशंकर सप्लायर्सलाई बेचेको बिलमा पनि परिमाण फरक पारी ४ सय किलो मात्र उल्लेख भएको राजस्वको भनाइ छ ।

१० हजार किलो खुर्सानी नष्ट, किन गरियो नष्ट ?

भन्सार छलेर ल्याइएको १० हजार किलो हरियो खुर्सानी राजस्व अनुसन्धान कार्यालयले सुनसरीमा  नष्ट गरेको छ । प्रज्ञापन पत्रमा ४ सय किलो उल्लेख गरेर १० हजार किलो भारतीय नम्बरको ट्रक उक्त कार्यालयले गत मंगलबार नियन्त्रणमा लिएको थियो ।

लिलामी नभई कुहिने अवस्था आएपछि कानुनी प्रक्रियाअनुसार नष्ट गरिएको उक्त कार्यालयले जनाएको छ । न्यु लालीगुराँस ट्रेड एन्ड सप्लार्यस काँकडभिट्टाले उक्त खुर्सानी आयात गरेको थियो । 