८ बैशाख, २०८१ शनिबार

09:27:41 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भन्सार छलेर भारतबाट ल्याइएको चिनी बरामद

Nepal Business

२९ साउन, २०७९

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बरामद गरेको केजी चिनी आजै मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको बताउनुभयो ।

भन्सार छलेर भारतबाट ल्याइएको चिनी बरामद

झापा,
भन्सार छली अवैध रुपमा भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याइएको रु एक लाख ११ हजार बराबरको ३१ बोरा चिनी आज प्रहरीले बरामद गरेको छ । 

गौरीगञ्ज गाउँपालिका–५ स्थित जनता टोलमा मान्छे नबस्ने ग्वालीमा लुकाइछिपाइ राखिएको अवस्थामा इलाका प्रहरी कार्यालय गौरीगञ्जले सो चिनी बरामद गरेको जनाइएको छ । 