२० बैशाख, २०८१ बिहिबार

12:06:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेशनल लाइफ इन्स्योरेन्सले २० प्रतिशत लाभांश दिने

Nepal Business

१३ माघ, २०७८

नेशनल लाइफ इन्स्योरेन्सले २० प्रतिशत लाभांश दिने

काठमाडौं । 
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १९ प्रतिशत बोनस सेयर तथा बोनस सेयरमा लाग्ने कर रकमका लागि १ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीको लाभांश बीमा समितिको स्वीकृति तथा साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।