७ बैशाख, २०८१ शुक्रबार

05:38:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिटिजन लाइफले आइपिओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा दियो आवेदन

Nepal Business

५ चैत, २०७९

कम्पनीले १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रति कित्ता २९० रुपैयाँमा शेयर निष्काशन गर्दा ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँ संकलन गर्ने छ ।

सिटिजन लाइफले आइपिओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा दियो आवेदन

सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आइपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले चैत्र ५ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले शेयरको अंकित मूल्य १०० रुपैयाँमा १९० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २९० रुपैयाँमा शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । 

कम्पनीले शेयरको अंकित मूल्य १०० रुपैयाँमा १९० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २९० रुपैयाँमा शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । 

कम्पनीले १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रति कित्ता २९० रुपैयाँमा शेयर निष्काशन गर्दा ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँ संकलन गर्ने छ ।

नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आईपिओ निष्काशन गर्ने छ । कम्पनीले शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।