२१ चैत, २०८१ बिहिबार
04:16:49 AM
३० फागुन, २०७९
चैत्र १ गतेदेखि लागु हुने गरी हिमालयन क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरिएको लघुवित्तले जनाएको छ।
सिभिल लघुवित्तले हिमालयन क्यापिटललाई सेयर रजिष्टार चयन गरेको छ ।
यस सँगै अब सिभिल लघुवित्तको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्यहरु हिमालयन क्यापिटलले गर्नेछ।
यस सँगै अब सिभिल लघुवित्तको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्यहरु हिमालयन क्यापिटलले गर्नेछ।
चैत्र १ गतेदेखि लागु हुने गरी हिमालयन क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरिएको लघुवित्तले जनाएको छ। साथै, हाल सिभिल क्यापिटलबाट प्रदान हुँदै आएको सेयर रजिष्ट्रार सेवासम्बन्धी कार्यहरू सेयर रजिष्ट्रार सेवा हस्तान्तरणका लागि आवश्यक कामकारबाही सम्पन्न गर्नका निम्ति चैत्र १ गते देखि चैत्र ०७ गतेसम्म बन्द रहने कम्पनीले उल्लेख गरेको छ।
सिभिल लघुवित्त र हिमालयन क्यापिटल दुवै हिमालयन बैंकका सहायक कम्पनी हुन् ।