१३ बैशाख, २०८१ बिहिबार

08:07:28 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शाखा खोल्न अनुमति पाउने ब्रोकरहरु यी हुन्...

Nepal Business

२३ फागुन, २०७९

धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका, २०७९ अनुसार शाखा खोल्ने अनुमति प्रदान गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

शाखा खोल्न अनुमति पाउने ब्रोकरहरु यी हुन्...

नेपाल धितोपत्र बोर्डले  ११ ब्रोकर  कम्पनीलाई नयाँ शाखा खोल्ने अनुमति दिएको छ।

११ ब्रोकर कम्पनीलाई २० वटा शाखा खोल्ने अनुमति दिएको बोर्डका कार्यकारी निर्देशक एवम् प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक ब्रोकरलाई एक भन्दा बढी शाखा खोल्ने अनुमति दिईएकोले ब्रोकर भन्दा शाखा संख्या बढी भएको हो ।