१६ चैत, २०८० शुक्रबार

09:24:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आज राताम्मे बन्यो सेयर बजार, लगातार पहिरो किन ?

Nepal Business

८ फागुन, २०७९

२५८ कम्पनीको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँको सेयर किनबेच भएको छ ।

आज राताम्मे बन्यो सेयर बजार, लगातार पहिरो किन ?

सेयर बजार राताम्मे बनेको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको बजार अन्तिम समयसम्म पनि कायमैं रह्यो ।

बजार घट्दा कारोबार रकम पनि न्यून रहेको छ । बजार मापन गर्ने सूचक २३.६० अंकले घटेर परिसूचक २०४६.८१ बिन्दुमा रोकिएको छ ।

बजार घट्दा कारोबार रकम पनि न्यून रहेको छ । बजार मापन गर्ने सूचक २३.६० अंकले घटेर परिसूचक २०४६.८१ बिन्दुमा रोकिएको छ ।

२५८ कम्पनीको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे बनेका छन् ।

बैंकिङ समूहको उपसूचक १०.११, विकास बैंक ३८.८६, वित्त कम्पनी १४.८६, जलविद्युत २४.०६, जीवन बीमा ८६.६६, उत्पादन तथा प्रशोधन १६४.७२, माइक्रोफाइनान्स १०५.०६, निर्जीबन बीमा समूहको उपसूचक ६३.२५ अंकले घटेको छ ।