२२ बैशाख, २०८१ शनिबार

09:11:39 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नुवाकोटमा बस नै उत्तानो : ३ को मृत्यु‚ २३ घाइते

Nepal Business

४ फागुन, २०७९

विदुर नगरपालिका ४ बट्टारबाट तारकेश्वर गाउँपालिका १ दाङसिङतर्फ आउँदैगरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डीएसपी खगेन्द्र खड्काले बताउनुभयो ।

नुवाकोटमा बस नै उत्तानो : ३ को मृत्यु‚ २३ घाइते

काठमाडौँ 
नुवाकोटमा आज बिहीबार भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी २३ जना घाइते भएको र घाइतेहरूको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको डीएसपी खगेन्द्र खड्काले जानकारी दिनुभयो । दुर्घटना भएको बस उत्तानो परेको छ ।