६ मंसिर, २०८१ बिहिबार

05:40:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कहिले हुँदैछ मायाखोला हाइड्रोको आइपिओ बाँडफाँड ?

Nepal Business

२५ माघ, २०७९

कम्पनीले सर्बसाधारणलाई १९ लाख ९२ हजार कित्ता सर्वसाधारणलाई निष्काशन गरेको थियो ।

कहिले हुँदैछ मायाखोला हाइड्रोको आइपिओ बाँडफाँड  ?

मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड मिति तय भएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलले बिहिबार बिहान ९ः३० बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलले बिहिबार बिहान ९ः३० बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

मायाखोला हाइड्रोले माघ १३ गतेदेखि  माघ १७ गतेसम्म सर्वसाधारणलाई आइपिओ निष्काशन गरेको थियो । कम्पनीले सर्बसाधारणलाई १९ लाख ९२ हजार कित्ता सर्वसाधारणलाई निष्काशन गरेको थियो ।

माया खोला हाईड्रोपावर कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४।९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।  आयोजनाको प्रति मेगावाट लागत २० करोड १३ लाख रहेको छ ।