२२ बैशाख, २०८१ शनिबार

10:56:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Nepal Business

२३ माघ, २०७९

भारतबाट ग्याँसको मूल्य घटेर आए पनि नेपालमा भने यथावत राखिएको छ । हवाई इन्धनको मूल्य पनि यथावत राखिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

 नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ३ रुपैयाँले बढाएको छ । आज राती १२ बजेबाट लागू हुने गरी मूल्य वृद्धि गरिएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७८ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य १७५ भएको छ ।

अब पेट्रोलको मुल्य प्रतिलिटर १७८ पुगेको छ भने डिजल र मट्टितेलको मुल्य १७५ भएको छ । यसअघि पेट्रोलको मुल्य १७५ थियो भने डिजेल र मट्टितेलको मुल्य १७२ थियो ।
भारतबाट मूल्य बढेर आएकाले बढाइएको निगलमे जनाएको छ । निगमका अनुसार भारतबाट ७ देखि ८ रुपैयाँसम्म मूल्य बढेर आएको थियो । 

भारतबाट ग्याँसको मूल्य घटेर आए पनि नेपालमा भने यथावत राखिएको छ । हवाई इन्धनको मूल्य पनि यथावत राखिएको छ ।