१८ मंसिर, २०८१ मंगलबार

11:23:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कति पुगे नेपालमा डिम्याट खाता ?

Nepal Business

१५ माघ, २०७९

मेरोशेयर खाता भने ४६ लाख ८ हजार ३१ वटा रहेको छ ।

कति पुगे नेपालमा डिम्याट खाता ?

नेपालमा डिम्याट खाताको संख्या ५५ लाख नाघेको छ । सिडीएस एण्ड क्लियरिङको तथ्यांक अनुसार आज माघ १५ गते आइतबारसम्म डिम्याट खाताको संख्या ५५ लाख २४ हजार ५७ पुगेको छ । 

पछिल्लो ६ महिनाको अवधिमा २ लाख डिम्याट खाता थपिएका हुन्  । गत साउन ८ गते आइतबारसम्म डिम्याट खाताको संख्या ५३ लाख ९  सय ३१ रहेको थियो । 

मेरोशेयर खाता भने ४६ लाख ८ हजार ३१ वटा रहेको छ । 

पछिल्लो ६ महिनाको अवधिमा २ लाख डिम्याट खाता थपिएका हुन्  । गत साउन ८ गते आइतबारसम्म डिम्याट खाताको संख्या ५३ लाख ९  सय ३१ रहेको थियो । 

डिम्याट खाता भनेको हो ?

अभौतिकीकरण गरिएका शेयर भण्डारण खोलिने खाता नै डिम्याट खाता हो । यसलाई हितग्राही खाता पनि भनिन्छ । हितग्राहीले सिडिएससिमा डिम्याट खाता खोल्नको लागि डिपी मार्फत् सम्पूर्ण विवरणहरू प्रणलीमा प्रविष्टि गरेपछि प्रणलीबाट उत्पन्न हुने १६ अङ्कको पृथक परिचय नै हितग्राही परिचय नम्बर हो ।